सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ : शिक्षामन्त्री
पहिले दुर्गम हिमाल-पहाडमा पढाउने प्रायः शिक्षक मधेशबाट विज्ञान-गणितका शिक्षकहरू हुने गरेको स्मरण गर्दै शिक्षामन्त्री पुनले पछिल्लो समय मधेशको शिक्षाको स्तर खस्केको बताए ।
थप पुरा समाचारको लागि