एमाले डोटीले गर्यो दीपक धामीसहित ८ को नाम सिफारिस
२० पुस, कैलाली । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । अनेरास्ववियुको सचिव हुँदै महासचिवमा निर्वाचित भएका धामी संकटमा संगठन जोगाएको भन्दै अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा धामीसहित ८ जनाको नामा सिफारिस भएको छ । यही क्षेत्रमा एमाले उपमहासचिव […]
थप पुरा समाचारको लागि