नाइजेरियामा बन्दुकधारीको हमलामा ३० जनाको मृत्यु
नाइजेरियाको एक गाउँमा बन्दुकधारीहरूले हमला गरेका छन् । नाइजरिया प्रहरीका अनुसार नाइजर राज्यको एक गाउँमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको र अन्य धेरै जनालाई अपहरण गरिएको छ। प्रहरी अधिकारीहरूले भनेका छन्- हतियारधारीहरू जंगलबाट निस्केर स्थानीय बजारमा आगो लगाउनुका साथै पसलहरूमा लुटपाट मच्चाएका थिए । अपहरणमा परेकाहरूलाई उद्धार गर्न सुरक्षा कारबाही भइरहेको छ […]
थप पुरा समाचारको लागि