अनेरास्ववियुका अध्यक्ष धामी पनि डोटीबाट उम्मेदवार सिफारिस

अनेरास्ववियुका अध्यक्ष धामी पनि डोटीबाट उम्मेदवार सिफारिस

२० पुस, कैलाली । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएका छन् । डोटीमा एउटा मात्रै निर्वाचन क्षेत्र छ । धामीसहित ८ जनाको नाम सिफारिस भएको हो । पार्टीका उपमहासचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती […]

थप पुरा समाचारको लागि
TOP