दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै

२ वैशाख, काठमाडौं । चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालको मनोचिकित्सा विभाग र चितवन मेडिकल कलेजको मुख्य आयोजनामा आगामी वैशाख १८ देखि २० गतेसम्म सम्मेलन हुन लागेको हो । हार्वर्ड मेडिकल स्कुल, ओस्लो विश्वविद्यालय, अमेरिका नेपाल हेल्थ फाउण्डेशन, नेपाल अमेरिकन साइकियाट्रिक एसोसिएशन, हेल्थ फाउण्डेशन नेपाल, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP