जगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने

जगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने

२१ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी जगजित श्रेष्ठले आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन् । पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएका जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् । उनले यसअघि ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । जगजितलाई राष्ट्रिय लिगभरिका लागि अनुबन्ध गरिएको […]

थप पुरा समाचारको लागि
TOP