जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबारको आन्दोलनमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् । तीनकुनेमा व्यवस्था उल्टाउन प्रदर्शनमा उत्रिएका राजावादीहरूको आन्दोलनका क्रममा विभिन्न घरहरूमा आगजनी गर्नुका साथै
थप पुरा समाचारको लागि