रास्वपाको केन्द्रीय सदस्य बनेपछि लक्ष्मी बर्देवा : कलाकारिता र राजनीतिलाई सँगै अघि बढाउँछु
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा नियुक्त भएकी छन् । बालेनको टिमबाट उनी उक्त पदमा मनोनित भएकी हुन् । अनलाइनखबरसँग कुरा गर्दै बर्देवाले केही समय पहिले नै आफूलाई यसबारे प्रस्ताव गरिएको बताइन् । ‘उम्मेदवार वा पार्टीको सदस्य केमा राम्रो हुन्छ बनाउनूस न भनेकी थिएँ’ उनले भनिन् । सोचविचार गरेरै […]
थप पुरा समाचारको लागि