टी-२० विश्वकपको ट्रफी राष्ट्रपति कार्यालयमा अनावरण

टी-२० विश्वकपको ट्रफी राष्ट्रपति कार्यालयमा अनावरण

२१ पुस, काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत विश्वकप ट्रफी नेपाल आइपुगेको छ । उक्त ट्रफी आज राष्ट्रपति कार्यालयमा अनावरण गरिएको छ । पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त रूपमा ट्रफी अनावरण गरे […]

थप पुरा समाचारको लागि
TOP