युट्युब चार्ट्सको ट्रेन्डिङमा ‘गोबर गणेश’ को ट्रेलर

युट्युब चार्ट्सको ट्रेन्डिङमा ‘गोबर गणेश’ को ट्रेलर

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित र अभिनित फिल्म ‘गोबर गणेश’ दर्शकमाझ प्रतीक्षित छ । सपना पूरा गर्न गाउँबाट सहर आइपुगेको पात्रले गर्ने संघर्षको कथालाई मर्मस्पर्शी र हाँस्यशैलीमा प्रस्तुत गरिएको छ । केही दिनअघि सार्वजनिक भएको ट्रेलरले कथावस्तुलाई संक्षिप्तरुपमा प्रस्तुत गर्छ । ट्रेलर युट्युब चार्ट्समा ट्रेन्डिङ भैरहेको छ । यो समाचार लेख्दासम्म ट्रेलरलाई युट्युबमा […]

थप पुरा समाचारको लागि
TOP