बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
बुटवल । जिल्ला प्रशासन कार्यालय दाङले बबई नदीमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आज आदेश जारी गर्दै मोटरबोट दर्ता नगरेसम्म सञ्चालन गर्न नपाउने आदेश दिएका हुन् ।
थप पुरा समाचारको लागि