कांग्रेसले १७ वैशाखमा बोलायो केन्द्रीय कार्यसमिति बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले १७ वैशाखका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन कांग्रेसले अनुरोध गरेको छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने छ ।
थप पुरा समाचारको लागि