म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिम बर्खास्त

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिम बर्खास्त

२१ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन एमोरिमलाई पदबाट बर्खास्त गरेको छ। क्लबले सोमबार एक विज्ञप्ति जारी गर्दै टोलीको राम्रो नतिजाका लागि यो निर्णय लिनुपरेको बताएको छ। एमोरिमले नोभेम्बर २०२४ मा जिम्मेवारी सम्हालेका थिए। उनले टोलीलाई पुनर्निर्माण गर्ने जिम्मा पाएका थिए तर १४ महिनाको अवधिमा राम्रो प्रदर्शन गर्न सकेनन्। हाल म्यान्चेस्टर युनाइटेड प्रिमियर […]

थप पुरा समाचारको लागि
TOP