उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी
२२ पुस, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् । सुवेदीले एक हजार ४८४ मत ल्याउँदा शिरिष पन्तले एक हजार १८५ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र […]
थप पुरा समाचारको लागि