महालक्ष्मी विकास बैंकको लाभांश पारित, ६ सञ्चालक निर्वाचित

महालक्ष्मी विकास बैंकको लाभांश पारित, ६ सञ्चालक निर्वाचित

२२ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारणसभाले यसअघि सञ्चालक समितिबाट घोषित लाभांश पारित गरेको छ । बैंक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । हाल कायम रहेको चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर […]

थप पुरा समाचारको लागि
TOP