तौल घटाउन चीनमा खुल्यो ‘मोटे जेल’
शरीरको मोटोपना रोगको घर हो । त्यसैले अधिक तौल भएका मानिसहरू शरीरको बोसो हटाउन चाहन्छन् । यसका लागि खानपानदेखि दैनिक आनीबानी र व्यायाम लगायतका कुरामा ध्यान दिनुपर्छ । तर आत्मअनुशासनको कमी, अस्वस्थकर खानपान, व्यायामको कमी, अस्वस्थ जीवनशैली जस्ता विषयले गर्दा मोटोपन घटाउन सम्भव भइरहेको हुँदैन । विश्वका अधिकांश देशमा अहिले मोटोपना आम व्यक्तिहरूको समस्या बनिरहेको […]
थप पुरा समाचारको लागि