स्थानीय तह उम्मेदवार क्लब गठन गर्दै रास्वपा

स्थानीय तह उम्मेदवार क्लब गठन गर्दै रास्वपा

२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने भएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाउन लागेको हो । यो विषयमा रास्वपाको आज बस्ने सचिवालय बैठकमा छलफल गर्ने कार्यसूची छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपाको सचिवालय बैठक दिउँसो २ बजे […]

थप पुरा समाचारको लागि
TOP