पानीट्यांकीमा बालिकाको शव प्रकरण : सीसीटीभीमा देखिएका १५ वर्षीय दाजुबाटै हत्या

एक अधिकृत भन्छन्, ‘घटनाको दिन दाजु बहिनी दुबैले लागुऔषध सेवन गरेका रहेछन् । नसाको सुरमा विवादमा भएपछि हत्या भएछ । भोलिपल्ट नसाले छुटेपछि गएर शव व्यवस्थापन गरेको देखिन्छ ।’
थप पुरा समाचारको लागि