चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु   

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु   

प्रहरीका अनुसार रामबेल सामुदायिक वनको कालीमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो । 

थप पुरा समाचारको लागि
TOP