एमआईटी कलेजको आयोजनामा माघ ६ गते कृष्णले गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने

एमआईटी कलेजको आयोजनामा माघ ६ गते कृष्णले गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने

२२ पुस, काठमाडौं । बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्व गिनिज वल्र्ड रेकर्डधारी कृष्ण पाण्डेयले माघ ६ गते गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने भएका छन् । काठमाडौं मोडेल सेकेन्डरी स्कूल (केएमएसएस) बागबजारमा आधिकारिक गिनिज वल्र्ड रेकर्ड प्रयास सम्पन्न हुने भएको हो । ‘फास्टेस्ट टाइम टु स्पेल ५० वल्र्ड ब्याकवार्डस्’ शीर्षकको यस रेकर्ड […]

थप पुरा समाचारको लागि
TOP