ग्यालेक्सी हमलाबारे पहिलो पटक सलमानले भने- जीवन जति दिन लेखिएको छ त्यति नै हुन्छ
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई कैयौं महिनादेखि ज्यान मार्ने धम्की आइरहेका छन् । केही महिनाअघि उनको घरमा गोली पनि चलेको थियो । घरमा भएको गोलीबारीबारे अभिनेताले पहिलो पटक खुलेर बोलेका छन् । लरेन्स
थप पुरा समाचारको लागि