नेटफ्ल्क्सिले हटायो चिनियाँ सिरिज ‘साइन अन मी’, भएको के हो ?

नेटफ्ल्क्सिले हटायो चिनियाँ सिरिज ‘साइन अन मी’, भएको के हो ?

दक्षिण चीन सागरमा विवादित क्षेत्रीय दाबी भएको नक्सा प्रस्तुत गर्ने एपिसोडमा हनोईले आपत्ति जनाएपछि नेटफ्लिक्सले आफ्नो भियतनाम प्लेटफर्मबाट चिनियाँ सिरिज हटाएको छ । २७ एपिसोडको रोमान्स ड्रामा ‘साइन अन मी’ मा कथित ‘नाइन-ड्यास लाइन’ का फोटो समावेश छन् जसलाई भियतनामले ‘गलत’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन’ भनेर निन्दा गरेको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो […]

थप पुरा समाचारको लागि
TOP