गोंगबुको होटलमा लागुऔषधको कारोबार, समातिए २ युवा
२२ पुस, काठमाडौं । गोंगबुको एक होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर छन् । उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले […]
थप पुरा समाचारको लागि