एमाले नेताहरूको अस्थायी कार्यविभाजन
२२ पुस, काठमाडौ । नेकपा एमालेले चुनावलाई लक्षित गरी अस्थायी कार्य विभाजन गरेको छ । सचिवालय बैठकले प्रदेश र जिल्ला इन्चार्जहरू तोकेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार शेरधन राई कोशी, लिला श्रेष्ठ मधेश, महेश बस्नेत बागमती, राजन भट्टराई राजधानी, खगराज अधिकारी गण्डकी, यामलाल कँडेल कर्णाली र गणेश ठगुन्ना सुदूरपश्चिम प्रदेश इन्चार्ज बनेका छन् । […]
थप पुरा समाचारको लागि