रुकुमपूर्वमा सानी भेरी नदीमा डुबेर युवकको मृत्यु
२२ पुस, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकको अनुसार सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको […]
थप पुरा समाचारको लागि