तीनकुने घटना : भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना छुटे

तीनकुने घटना : भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना छुटे

२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो । जसमा देवबहादुर थापा मगर, प्रसिद्ध […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP