टी-२० विश्वकपको ट्रफी पोखरामा

टी-२० विश्वकपको ट्रफी पोखरामा

२२ पुस, काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्‍याइएको छ । ट्रफी पोखरा क्रिकेट मैदानमा प्रदर्शनमा लगिएको थियो भने त्यहाँबाट फेवातालमा लगिएको छ । ट्रफी केहीबेर प्रदर्शनमा राखेर आजै काठमाडौं ल्याइनेछ । बुधबारसम्म आयोजना हुने […]

थप पुरा समाचारको लागि
TOP