मेडिकल काउन्सिका नवनिर्वाचत उपाध्यक्ष र सदस्यहरूले गरे पदबहाली
२२ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिका नवनिर्वाचत उपाध्यक्ष र सदस्यहरुले पदाभार ग्रहण गरेका छन् । मंगलबार काउन्सिलको कार्यालय बाँसबारी पुगेर उपाध्यक्ष र ८ सदस्यले पदबहाली गरेका हुन् । काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा […]
थप पुरा समाचारको लागि