चुनावले शैक्षिक क्यालेन्डर प्रभावित हुने, सर्न सक्छ एसईई

चुनावले शैक्षिक क्यालेन्डर प्रभावित हुने, सर्न सक्छ एसईई

प्रतिनिधिसभा चुनाव आगामी २१ फागुनमा हुँदैछ । फागुन–चैत महिना विद्यालय तहको अन्तिम परीक्षा हुने समय भएकोले चुनावका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुने देखिएको छ ।

थप पुरा समाचारको लागि
TOP