‘मिरमिरे’ को हृदयस्पर्शी ट्रेलर : के दयाहाङ दर्शकको मन जित्न तयार छन् ?
काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु स्टारर सोसल ड्रामा ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तुको संक्षिप्त झलक प्रस्तुत गर्छ । कथावस्तु दुई आयाममा चित्रित छ । पहिलो- बालिका र उसका बुवाबीचको स्नेहपूर्ण सम्बन्ध र अभिभावकत्व । दोस्रो- दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध । […]
थप पुरा समाचारको लागि