‘मन्त्रीलाई पाँच करोड दिएर लामाले नियुक्ति लिएछन्, घुस्याहालाई निकालेरै छाड्छु’
पूर्वमन्त्री कुमार इङनामलाई बौद्धस्थित बौद्धनाथ स्तुपामा भएको बेथितिबारे एउटा उजुरी परेको छ । त्यो उजुरीको जरो चिनिया लामासँग जोडिन्छ, जोमाथि मन्त्रीलाई घुस बुझाएर पद पाएको आरोप छ ।
थप पुरा समाचारको लागि