फिल्म सेन्सरलाई ‘प्रमाणीकरण’ बोर्ड बनाउने संकेत, सञ्चारमन्त्री के भन्छन् ?

फिल्म सेन्सरलाई ‘प्रमाणीकरण’ बोर्ड बनाउने संकेत, सञ्चारमन्त्री के भन्छन् ?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, ‘बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक […]

थप पुरा समाचारको लागि
TOP