भूमिमन्त्री इङ्नामको स्विकारोक्ति : मालपोतमा अझै पनि घुसखोरी रोकिएको छैन
‘काम गर्न निकै अप्ठेरो रहेछ, तर कति गर्न सकिन्छ, थाह छैन’ मन्त्रीले आफ्ना कुरा टुंग्याउदै सञ्चारकर्मीहरूसँग भने, ‘घुस्याहाहरूलाई जेलमै हाल्नुपर्ने हो । तर यो निकै गाह्रो काम रहेछ ।’
थप पुरा समाचारको लागि