राष्ट्रिय सभा निर्वाचन : ४ सिटमा नेकपाको दाबी

राष्ट्रिय सभा निर्वाचन : ४ सिटमा नेकपाको दाबी

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ । नेकपाका नेताहरू परामर्श बैठकमा छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल चलेको ब्रिफिङ गरेका छन् । नेकपाका अर्का नेताका अनुसार […]

थप पुरा समाचारको लागि
TOP