भेनेजुएलाको राष्ट्रपति भवन नजिक चल्यो गोली

भेनेजुएलाको राष्ट्रपति भवन नजिक चल्यो गोली

२२ पुस, काठमाडौं । भेनेजुएलाको राष्ट्रपति भवन नजिकको क्षेत्रमा गोलीबारीको आवाज सुनिएको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिलाई गिरफ्तार गरेर न्यूयोर्क लगेको २ दिन नबित्दै काराकासमा राष्ट्रपति भवन वरपर गोली चलेको आवाज सुनिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका भिडियोमा सोमबार राति भेनेजुएलाको राष्ट्रपति भवन नजिक आकाशमा ड्रोनको प्रकाश र गोली चलेको देखिन्छ […]

थप पुरा समाचारको लागि
TOP