‘भाइरल गोर्खे’ बारे सौगात-सृष्टि : यो फिल्म वर्तमान समयको झलक हो
काठमाडौँ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सोसल ड्रामा ‘भाइरल गोर्खे’ अहिले चर्चामा छ । नहोस् पनि किन ? सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ भन्ने शब्द चर्चामा छ । मान्छेहरू यतिबेला जानेर भाइरल भएका छन्, कोही नजानेर । कोही चाहेर भाइरल भएका छन्, कोही नचाहेरै । ‘भाइरल’ शब्द यतिबेला नेपालमा पनि ब्यापक प्रयोग […]
थप पुरा समाचारको लागि