विधानअनुसार निर्वाचन गराउन एन्फालाई राखेपको पत्र
२२ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो विधान र प्रचलित कानुन अनुसार आवश्यक संशोधन गरेर मात्र साधारण सभा र निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ। एन्फाले २०८२ पौष १६ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार साधारण सभा (अर्डिनरी कंग्रेस) का लागि स्वीकृति र प्रतिनिधि उपलब्ध गराइदिन […]
थप पुरा समाचारको लागि