पार्टी परामर्श बैठकमा प्रचण्डले गरे भारत भ्रमणबारे ब्रिफिङ
२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । जहाँ संयोजक प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रचण्ड पार्टीको नेपाली भारत एकता समाजको कार्यक्रममा भाग लिन भात पुगेको उनले बताए । एउटा […]
थप पुरा समाचारको लागि