इक्यान अध्यक्षका लागि पौडेल र भुसालको उम्मेद्वारी
२२ पुस, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । यही २८ पुसमा हुन गइरहेको २०औं साधारणसभामा अध्यक्षका लागि हालका महासचिव दिपकराज भुसाल र प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) ले उम्मेद्वारी दिएका हुन् । यसअघि अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गितान्जली) पछि हटेपछि अध्यक्षका […]
थप पुरा समाचारको लागि