कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबारका लागि सारिएको छ । २३ पुस बिहान ९ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । ११ माघमा हुने राष्ट्रिय सभामा कांग्रेसबाट हुने उम्मेदवार र अन्य दलसँगको गठबन्धनका एजेन्डामा कार्यसम्पादन समितिको बैठक सोमबारदेखि जारी छ । आजको बैठकले अन्य राजनीतिक दलसँग तालमेल […]
थप पुरा समाचारको लागि