तालाबन्दीले त्रिवि उपकुलपति अर्याल कार्यकक्ष छिर्न पाएनन्, क्रान्तिकारीको माग के हो ?
२२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल कार्यकक्षमा छिर्न पाएका छैनन् । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कार्यकक्षमा १८ पुसमा तला लगाएकाले उनी कार्यकक्षमा जान नपएका हुन् । तालाबन्दीका कारण आफू कार्यकक्षमा जान नसकेको तर त्रिविको काम नरोकिएको बताउँछन् उपकुलपति अर्याल । ‘कार्यकक्षमा गएको छैन । विश्वविद्यालयको कम्पाउन्डभित्रै बसेर […]
थप पुरा समाचारको लागि