देउवा, ओली, प्रचण्ड र उपेन्द्रले गर्दैछन् राष्ट्रिय सभामा भागबण्डा

देउवा, ओली, प्रचण्ड र उपेन्द्रले गर्दैछन् राष्ट्रिय सभामा भागबण्डा

मतभारका आधारमा पहिलो दल कांग्रेस सभापति शेरबहादुर देउवा, दोस्रो एमाले अध्यक्ष केपी शर्मा ओली, तेस्रो नेकपाका संयोजक प्रचण्ड र चौथो जसपाका अध्यक्ष उपेन्द्र यादवले भागबण्डा गर्दै छन् । उम्मेदवार छनोटको अधिकार पनि उनीहरूले आआफ्ना पार्टीबाट आफैँले लिएका छन् ।

थप पुरा समाचारको लागि
TOP