सशस्त्र हेडक्वार्टरमा केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक
२२ पुस, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा केन्द्रिय राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री रामेश्वर खनालले सम्बोधन गर्दै मुलुकको आर्थिक गतिविधिलाई आवश्यक संरक्षण र सुरक्षा प्रदान गर्दै समग्र अर्थतन्त्र सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राजश्व चुहावट नियन्त्रणका लागि अन्तर–निकायबीच देखिएका […]
थप पुरा समाचारको लागि