डा. शेखर कोइराला कोशीमा सत्तापक्ष !
कोशीमा मन्त्रीको सेट नै परिवर्तन हुँदा कोइराला समूहबाट मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बनेका छन् । सरकारमा आफ्नो पक्षबाट मन्त्री पठाएपछि कोइराला पक्ष पार्टी भित्रको सत्तापक्ष बनेको टिप्पणी कांग्रेसबाटै हुन थालेको छ ।
थप पुरा समाचारको लागि