विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले गरे निन्दा
२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार दुर्व्यवहार भएको भन्दै निन्दा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिसँग नोकझोक भएको थियो । उक्त घटनापछि सामाजिक सञ्जालमा लेख्दै रास्वपा प्रवक्ता झाले नेतृत्वमा नयाँ पुस्ताले दाबी […]
थप पुरा समाचारको लागि