मापदण्ड विपरीत चलेका प्लास्टिक उद्योगलाई साढे २ लाख जरिबाना

मापदण्ड विपरीत चलेका प्लास्टिक उद्योगलाई साढे २ लाख जरिबाना

२२ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरणमा सरकारले लगाएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गराउन बजार अनुगमन तीव्र पारेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा मापदण्ड विपरीत प्लास्टिक उत्पादन तथा बिक्री गरेको पाइएपछि दुईवटा उद्योगलाई नगद जरिवाना गरेको छ भने अन्य डेढ दर्जन […]

थप पुरा समाचारको लागि
TOP