बंगलादेशका विद्यार्थी नेता हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध मुद्दा
२२ पुस, काठमाडौं । बंगलादेशका विद्यार्थी नेता शरिफ उस्मान हादीको हत्या अभियोगमा ढाका प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढाकाको महानगरीय प्रहरी (डीएमपी) ले इन्कलाब मञ्चका संयोजक समेत रहेका हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध अभियोजन पत्र दायर गरेको हो । बीबीसी बांग्लाका अनुसार मंगलबार डीएमपीले पत्रकार सम्मेलन आयोजना गर्दै हादीको हत्या राजनीतिक बदलाको […]
थप पुरा समाचारको लागि