सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
काठमाडौँ । सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाएको छ । न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको थुनुवा, दफा ७३
थप पुरा समाचारको लागि