जन्मदर्ता नहुँदा १७ वर्षीय विवेकले भोगेको पीडा

जन्मदर्ता नहुँदा १७ वर्षीय विवेकले भोगेको पीडा

२३ पुस, बरहथवा (सर्लाही) । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । ७५ वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी […]

थप पुरा समाचारको लागि
TOP