डल्ले च्याउको भाउ घट्यो
२३ पुस, काठमाडौं । बजारमा डल्ले च्याउको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार डल्ले च्याउको भाउ घटेको देखाएको हो । बजारमा कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको च्याउ किन्न पाइन्छ । तीमध्ये आज डल्ले च्याउको भाउ प्रतिकिलो औसत २५ रुपैयाँ घटेको छ । मंगलबार प्रतिकिलो थोकमा […]
थप पुरा समाचारको लागि